महत्वपूर्ण स्थानहरु
सेवाहरु


रितपुर्वकको निवेदन, नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु


सिफारिस माग गरेको निवेदन, सिफारिसलाई पुष्ट्याई गर्ने कागजात, आवेदकको परिचय वा सो खुल्ने कागजपत्र वा संस्था निर्णयहरु


सम्बन्धित व्यक्तिको निवेदन, नागरिकताको प्रतिलिपि, पतिको मृत्यु दर्ता (विधवाको हकमा), पति सँगको नाता प्रमाणित पत्र, सम्बन्ध विच्छेदको प्रतिलिपि, जन्मदर्ता प्रमाण पत्र, बसाई सराइ, ३ प्रति पासपोर्ट साइज फोटो, एकल महिलाको हकमा अविवाहित प्रमनित्को सर्जमिन, मुचुल्का, अपाङ्ग परिचय पत्र


वडाको निकासा माग पत्र, भरपाई, अनलाइन इन्ट्री विवरण


ना. प्र. को प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, भूमिकर तथा सम्पत्ति कर तिरेको रसिद


ना. प्र. को प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, भूमिकर तथा सम्पत्ति कर तिरेको रसिद


शिक्षा नियमावली अनुसूची-१ बमोजिमको निवेदन, शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रतिलिपि, प्रस्तावित विद्यालयको शिक्षिक नक्सा, वि. व्य. स. को निर्णय, शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कगजथारू


सहकारी संस्थाको स्वीकृत विनियम र कार्य योजना, सहकारी संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन, सदस्य लिन स्वीकार गरेको शेयर शंख्या र रकम विवरण, प्रथम र दोश्रो प्रारम्भिक भेलाको निर्णय, अधिकार प्रत्यायोजन फारम, स्वघोषणा पत्र, तमसुक भरपाई, समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण, संस्था दर्ता प्रमाण पत्रको नमुना, शेयर दर्ता किताब नमुना, आवेदकको विवरण फारम, संस्था दर्ताको पत्र


दर्ताको लागि (क) संस्थाको विधान (ख) वडा सिफारिस (ग) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वार्षिक प्रगतिको विवरण, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाण पत्र


निर्देशिका बमोजिम दस्तखत, नागरिकता(जग्गाधनी/उद्योग दर्ता प्रमाणपत्र, दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस, कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु, कार्यविधि बमोजिम पुर्याउनु पर्ने प्रमाणहरु