महत्वपूर्ण स्थानहरु
सेवाहरु

माग गरेको व्यहोरा सहितको निवेदन, औचित्य पुष्टि हुने आधार, प्राकृतिक प्रकोप सहायताको लागि वडा र प्रहरी मुचुल्का, तस्विरहरु

प्राविधिक अन्तिम मुल्यांकन र प्रतिवेदन, उपभोक्ता समितिबाट काम सम्पन्न भएको निर्णय, प्रमाणित बिल भरपाई र कागजात, योजना पूर्व र पछिका तस्बिरहरु(न्युनतम २ प्रति), योजना फरफारक निर्णय, अनुगमन समिति प्रतिवेदन

उपभोक्ता समिति गठन गरेको निर्णयको पर्तिलिपि, अनुगमन समिति गठनको निर्णय पत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस, लागत इस्टिमेट, नक्सा डिजाइन, योजना पूर्वको तस्बिर, उपभोक्ता समितिबाट पेस्की माग, निर्णय प्रतिलिपि र पत्र, कार्यक्रमको हालको समितिको प्रस्ताव