१ जना गणक पदपूर्ति हुन नसकेकोले उक्त पदको लागि तपसिल बमोजिमका योग्यता पुगेका यस गाउँपालिका भित्रका इच्छुक नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा कार्यालय समयमा दरखास्त पेश गर्नहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ ।
