FAQs Complain Problems

सूचना तथा समाचार

अन्तर्राष्ट्रिय खुला डाटा दिवस २०२१ को सम्बन्धमा

अन्तर्राष्ट्रिय खुला डाटा दिवस २०२१ को सम्बन्धमा

 

International Open Data Day 2021 Celebration with different activity

Saturday 6th March 2021

Activities:

लगत प्रविष्टकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

मिति २०७७/११/०२ गते दिउँसो २:०० बजेदेखि कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा प्रयोगात्पक परीक्षा हुने भएकोले लिखित परीक्षामा उत्तीर्ण भएको उम्मेदवारहरुले सम्पर्क गर्न हुन जानकारी गराईन्छ । 

सम्पर्क नं. 9868138277/ 9812682533

सामाजिक परिचालक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

सामाजिक परिचालक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।  

मिति २०७७/११/०२ गते दिउसो २ बजेदेखि कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा अन्तरवार्ता हुने व्यहोरा समेत जानकारी गराइन्छ । 

सहभागिता सम्बन्धमा सूचना । शिक्षा शाखा

सहभागिता सम्बन्धमा सूचना ।

सामुदायिक विद्यालयहरुका  वि.ब्य.स. अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई एकसाथ राखेर क्षमता अभिवृद्धि  गर्नको लागि  यसै साथ संलग्न गरिएको पत्र अनुसार सहभागिताको लागि अनुराेध छ । 

 

तथ्याङ्क संकलक लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

तथ्याङ्क संकलक लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना । 

अन्तरवार्ता हुने समय मिति र स्थान । 

मिति २०७७/१०/२० गते । 

समय  ११ बजेदेखि ।

स्थान  कैलारी गाउँपालिकाको कार्यालयमा हसुलिया ।

सामुदायिक बनलाई आयमुखी बनाउन सामुदायिक बनभित्र बहुउपयोगी बनस्पति बेतबास वावियो तथा फलफूल खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रममा छनौट भएका कृषकहरुले सम्झौता गर्न आउने बारे सूचना ।

सामुदायिक बनलाई आयमुखी बनाउन सामुदायिक बनभित्र बहुउपयोगी बनस्पति बेतबास वावियो तथा फलफूल खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रममा छनौट भएका कृषकहरुले सम्झौता गर्न आउने बारे सूचना । 

बैदेशिक रोजगारबाट फर्किएका क् वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि सार्वजनिक गुठीको जमिनमा सामुदायिक वन तथा अन्य आयमूलक कार्यक्रमका लागि छनौट भएका कृषकहरु बारे सूचना ।

बैदेशिक रोजगारबाट फर्किएका क् वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि सार्वजनिक गुठीको जमिनमा सामुदायिक वन तथा अन्य आयमूलक कार्यक्रमका लागि छनौट भएका कृषकहरु को नामावली प्रकाशन । 

Pages