FAQs Complain Problems

सूचना तथा समाचार

तथ्याङ्क संकलक लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

तथ्याङ्क संकलक लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना । 

अन्तरवार्ता हुने समय मिति र स्थान । 

मिति २०७७/१०/२० गते । 

समय  ११ बजेदेखि ।

स्थान  कैलारी गाउँपालिकाको कार्यालयमा हसुलिया ।

सामुदायिक बनलाई आयमुखी बनाउन सामुदायिक बनभित्र बहुउपयोगी बनस्पति बेतबास वावियो तथा फलफूल खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रममा छनौट भएका कृषकहरुले सम्झौता गर्न आउने बारे सूचना ।

सामुदायिक बनलाई आयमुखी बनाउन सामुदायिक बनभित्र बहुउपयोगी बनस्पति बेतबास वावियो तथा फलफूल खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रममा छनौट भएका कृषकहरुले सम्झौता गर्न आउने बारे सूचना । 

बैदेशिक रोजगारबाट फर्किएका क् वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि सार्वजनिक गुठीको जमिनमा सामुदायिक वन तथा अन्य आयमूलक कार्यक्रमका लागि छनौट भएका कृषकहरु बारे सूचना ।

बैदेशिक रोजगारबाट फर्किएका क् वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि सार्वजनिक गुठीको जमिनमा सामुदायिक वन तथा अन्य आयमूलक कार्यक्रमका लागि छनौट भएका कृषकहरु को नामावली प्रकाशन । 

तालिमा सहभागी हुने बारे सूचना । शिक्षा शाखा

मिति २०७७/१०/१४ र १५ गते यस कैलारी गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरु बिच कक्षा १-३ को एकीकृत पाठ्यक्रमको बारे अभिमुखिकरण हुने भएकोले उक्त तालिममा उल्लेखित विद्यालयबाट १ जना शिक्षकहरुलाई अनिवार्य उपस्थितीको लागि जानकारी गराइन्छ । 

सामुदायिक विद्यालयहरुले प्रस्तावना पेश गर्ने सम्बन्धमा ।

सामुदायिक विद्यालयहरुले प्रस्तावना पेश गर्ने सम्बन्धमा । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकमा लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना । 

माघी पर्वको सार्वजनिक बिदा सम्बन्धमा ।

माघी पर्वको उपलक्ष्यमा  कैलारी गाउँपालिकामा २०७७ पौष २९ गते, माघ १ र २ सार्वजनिक बिदा  हुने जानकारी गराईन्छ ।

Pages

//